बागमती प्रदेश सरकार
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
कृषि विकास निर्देशनालय
बागवानी विकास केन्द्र
त्रिशुली, नुवाकोट
नागरिक वडापत्र

क्र.सं.

प्रदान गरिने सेवाहरु

सेवा प्राप्त गर्न अपनाउनुपर्ने प्रकृया

लाग्ने शूल्क/ दस्तुर (रु)

सेवा प्राप्त गर्न  लाग्ने समयावधि

जिम्मेवार व्यक्ति

गुनासो सुन्ने अधिकारी

फलफूल बिरुवा एवम् तरकारीको मूल बीउ विक्रि वितरण

सेवाग्राही स्वयं उपस्थित भई माग पेश गर्नुपर्ने

:शुल्क/निर्धारित दर अनुसार

उपलब्धता अनुसार तत्काल

केन्द्रमा उपलब्ध प्राविधिक कर्मचारीहरु

.बाग.वि..

मौसमी तथा बेमौसमी तरकारी बेर्नाहरुको बिक्री वितरण

सेवाग्राही स्वयं उपस्थित भई माग पेश गर्नु पर्ने

:शुल्क/निर्धारित दर अनुसार

उपलब्धता अनुसार तत्काल

.बाग.वि..

ताजा तरकारी एवम् फलफूल बिक्री वितरण

सेवाग्राही स्वयं उपस्थित भई माग पेश गर्नुपर्ने

:शुल्क/निर्धारित दर अनुसार

उपलब्धता अनुसार तत्काल

.बाग.वि..

तरकारी एवम् फलफूल सम्बन्धि प्राविधिक जानकारी

सेवाग्राही स्वयं उपस्थित भई माग पेश गर्नुपर्ने

निःशुल्क

तत्काल

.बाग.वि..

तरकारी एवम् फलफूलको जातीय संरक्षण, सम्बर्द्धन एवम् उपयुक्त जात छनौट तथा विकास

लिखित वा मौखिक माग गर्न सकिने

निःशुल्क

स्वीकृत वार्षिक कार्यक्रम एवम् कार्ययोजना अनुसार

.बाग.वि..

प्रभाव क्षेत्रमा फलफूल बगैँचा तथा तरकारी बाली अनुगमन, निरीक्षण एवम् प्राविधिक सेवा टेवा

लिखित वा मौखिक माग गर्न सकिने

निःशुल्क

स्वीकृत वार्षिक कार्यक्रम एवम् कार्ययोजना अनुसार

.बाग.वि..

प्रभाव क्षेत्रमा कृषि प्रसार कार्यक्रम (तालिम, शिविर, गोष्ठी, प्रदर्शन, प्रवर्धन, आदि) सञ्चालन

लिखित वा मौखिक माग गर्न सकिने

निःशुल्क

स्वीकृत वार्षिक कार्यक्रम एवम् कार्ययोजना अनुसार

.बाग.वि..

निजी क्षेत्रले उत्पादन गर्ने तरकारी बीउ, तरकारी बेर्ना तथा फलफूल बिरुवाको अनुगमन निरिक्षण  गरि प्राविधिक परामर्श प्रदान गर्ने

लिखित वा मौखिक माग गर्न सकिने

निःशुल्क

स्वीकृत वार्षिक कार्यक्रम एवम् कार्ययोजना अनुसार

.बाग.वि..